-
Continue reading →: दुई हात्ती कतार पठाउन कानुनी प्रक्रिया पूरा हुन बाँकी, भाइरल भिडियो झुटोकतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि…
-
Continue reading →: उपनिर्वाचनमा आजबाट प्रचारप्रसार गर्न नपाइनेआजबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ। यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि गए रातिदेखि निर्वाचन आचारसंहिता लागु भएसँगै प्रचारप्रसार गर्न निषेध गरिएको हो। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध…
-
Continue reading →: वैशाख १३ गतेको राशिफल : यी ७ राशि हुनेको चम्किने छ भाग्यमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने…
-
Continue reading →: हाँडीगाउँमा गहना खोज्ने जात्राआमा टुँडालदेवीलाई छोरी भाटभटेनीले भेट्न जाँदा आफ्नी आमाको एक व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन् । त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहना पोखरीमा हराउँछ । त्यही गहना खोज्न पोखरीमा देवीको खट लगी जात्रा गरियो । सोही गहना खोज्ने परम्परा अन्तर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ । टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित…
-
Continue reading →: आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा सफा रहनेआजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा सफा रहने
-
Continue reading →: स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्छ : मुख्यमन्त्री अधिकारीगण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्ने बताएका छन्। आफूलाई जागिरेका रुपमा नहेरी बिरामीको छिटोछरितो उपचार गर्न उनले आग्रह गरे। गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार समाल्दै आएका मुख्यमन्त्री अधिकारीको स्वागतमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले…










