-
Continue reading →: जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउअनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउने विरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले छ महिनाको क्र्याकडाउनको क्रममा हजार युवा सहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको छ ।दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान कार्यालयले सेप्टेम्बर २५ देखि क्र्याकडाउनको अवधिमा त्यति ठूलो…
-
Continue reading →: पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदकांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्ति साहले सफाइ पाएका छन् ।२०६४ चैत २७…
-
Continue reading →: स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ५५ हजार ठगीवैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर…
-
Continue reading →: आगलागीमा परेर ६ जनाको मृत्यु, कैयौं घाईतेको उपचार हुँदैभारत, पटनाको एक रेलवे स्टेशन नजिकै रहेको होटलमा आज बिहान भएको भीषण आगलागीमा परी तीन महिलासहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।पटना रेलवे जंक्शन नजिकैको होटेलमा बिहान ११ बजेतिर आगलागी भएको ठाउँमा २० भन्दा बढी मानिस फसेका थिए । अहिले उद्धार कार्य सकिएको पटनाका एसपी चन्द्रप्रकाशले जानकारी दिएका…
-
Continue reading →: मिल्स गोल्डकप : प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमाचौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । जितँसगै पेमा युवा क्लबले शनिबार हुने फाइनलमा उपाधिको लागि…
-
Continue reading →: नक्कली शरणार्थी प्रकरणमा ७ जनाको थुना आदेश सदरनिलम्बित सांसद, पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका तत्कालिन सचिव टेकनारायण…
-
Continue reading →: गर्मीयाम सुरु भएसँगै दिनप्रतिदिन डढेलोका घटना बढ्दै, जङ्गलको बिचमा रहेको बस्ती जोगाउनै मुस्किलगर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन पुग्नुहुन्छ । पालिकाको सबैभन्दा बढी जोखिम वडा नम्बर १३ मा रहेको छ । वैशाख ४ गते एकै दिन तीन वटा घरमा आगलागी हुँदा घर…
-
Continue reading →: उपनिर्वाचनको सुरक्षा तयारी पूरानेपाल प्रहरीले वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो । नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीबार उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको…
-
Continue reading →: धनुषामा केटाले केटि भगायो भन्दै सडक जाम गरेपछि स्थिती नियन्त्रण लिन प्रहरीले गर्याे अश्रुग्याँस प्रहारदुई जोडी युवा–युवती भागेर गएको विषयले चर्को विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त बनेको छ । तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म नौं राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ । करिब दुई साताअघि दुई युवकले दुई जना युवती भगाएर लगेका थिए । ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि…
-
Continue reading →: वन क्षेत्रमा लागेको डढेलो गाउँमा सल्किएपछि गाउँले आतंकित, घर जोगाउन बाल्टीमा पनि बोकेर घरको छाना बस्दैआमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका–९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे । जंगलको आगो निभाउँदा निभाउँदै आगो बस्तीमा सल्कियो । रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर जल्यो । काठले बारेका र खरले छाएका कच्ची…









