-
Continue reading →: आजको राशिफल : वि.सं. २०८१ वैशाख १५ गते शनिवार || यी राशिहरूकाे चम्किनेछ भाग्यमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र…
-
Continue reading →: भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहरकाठमाडौं विश्वकै प्रदूषित शहर बनेको छ । प्रदूषणमा काठमाडौंले भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै विश्वकै सबैभन्दा प्रदूषित सहरमा काठमाडौं पहिलो नंबर मा आयको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो । आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु…
-
Continue reading →: भाले भनेर राखेको जलगैंडा सात वर्ष पछि पोथी भएको खुलासा..जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि रहँदै आएको एक भाले जलगैंडा अन्ततः पोथी भएको पत्ता लागेको छ । १२ वर्ष उमेरको जेन चान नामक उक्त हिप्पोले भालेले देखाउनुपर्ने कुनै बानी व्यवहार नदेखाएपछि उसको डिएनए परीक्षण गरिएको थियो । जसबाट उक्त जलगैंडा पोथी भएको पुष्टि भएको हो । उक्त हिप्पोलाई सन् २०१७…
-
Continue reading →: रवि लामिछाने भन्छन् – सहकारी सञ्चालक र आफन्तको नामको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्छौंउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितसँग आज सिंहदरबारबाट छलफल गरेका छन् ।हिजो गृह मन्त्रालयले सहकारी पीडितको पैसा फिर्ता गर्नको लागि अधिकार सम्पन्न समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । समिति बनाउन प्रस्ताव लगेकोमा धन्यवाद दिन आएका सहकारी पीडितसँग गृहमन्त्रीले छलफल गरेका हुन् । सहकारी पीडितहरूले अधिकार सम्पन्न समिति बनाउन…
-
Continue reading →: मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषण बढ्योमनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषणका क्रियाकलापहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय मनोरञ्जनका क्षेत्रमा बालिकाहरुको संख्या बढ्दो क्रममा रहेको पनि उनीहरुको भनाइ छ । मनोरञ्जनका नाममा शोषण बढेपछि मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने काम भइरहेको शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले बताइन । मानव बेचबिखनको…
-
Continue reading →: प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुकप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबिच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए ।सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबिच…
-
Continue reading →: मन्त्रिपरिषदमा रवि लामिछानेको प्रस्ताव- सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौंउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई न्याय दिनुपर्ने प्रस्ताव मन्त्रीपरिषद बैठकमा राखेका छन् । फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्तिसमेत खोजेर तत्काल रोक्का गरी लिलाम गर्नुपर्ने उनको अडान छ । मन्त्रिपरिषद वैठकमा लामिछानले आफू विभागीय मन्त्री नभए पनि क्याबिनेट…
-
Continue reading →: आजको राशिफल : वि.सं. २०८१ वैशाख १४ गते शुक्रवार ||यी राशिहरूकाे चम्किनेछ भाग्यमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु…
-
Continue reading →: लोकतान्त्रिक खेलकुद संघले स्थापना दिवस भव्य रुपमा मनाउनेनेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको कार्य सम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव दीपक गुरुङले जानकारी दिए…
-
Continue reading →: पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदकांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ ।रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्ति साहले सफाइ पाएका छन् ।२०६४ चैत २७ गते…









