-
Continue reading →: स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्छ : मुख्यमन्त्री अधिकारीगण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्ने बताएका छन्। आफूलाई जागिरेका रुपमा नहेरी बिरामीको छिटोछरितो उपचार गर्न उनले आग्रह गरे। गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार समाल्दै आएका मुख्यमन्त्री अधिकारीको स्वागतमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले…
-
Continue reading →: आजको राशिफल : वि.सं. २०८१ वैशाख १९ गते बुधवार : यी राशिहरूकाे चम्किनेछ भाग्यमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम…
-
Continue reading →: आजको राशिफल : वि.सं. २०८१ वैशाख १८ गते मङ्गलवार : यी राशिहरूकाे चम्किनेछ भाग्यमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो…
-
Continue reading →: सुहाङ नेम्वाङले फेरि बढाए मतान्तर, यस्तो छ ताजा अपडेटइलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फेरि मतान्तर बढाएका छन्। नेम्वाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले अघि छन्। यसअघि उनीहरूबीच करिब ५ हजारको मतान्तर रहेको थियो। पछिल्लो मत परिणामअनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन् भने डम्बरले ९ हजार ३११ मत ल्याएका छन्। त्यस्तै…
-
Continue reading →: दूधकोशी किनारमा बोलेरो दुर्घटना, २ जनाको मृत्युभोजपुरको आमचोक गाउँपालिका-८, दुम्मानाको पारकुवामा भएको बोलेरो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सोमबार बालंखाबाट दुम्माना हुँदै मैयुटारतर्फ गइरहेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दुधकोशी किनारमा दुर्घटनाग्रस्त हुँदा आमचोक गाउँपालिका-१० पाङचाकी २७ वर्षीया रुना राईको घटनास्थलमै र जीपमा सवार ३३ वर्षीया शान्ति राईको उपचारका क्रममा मृत्यु भएको…
-
Continue reading →: आजको राशिफल : वि.सं. २०८१ वैशाख १७ गते सोमवार || यी राशिहरूकाे चम्किनेछ भाग्यमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त…
-
Continue reading →: इलाम–२ को ताजा मतपरिणाम : कसको कति मत ?इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १ हजार १ पुर्याएका छन्। पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन्। फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा तेस्रो स्थानमा पहिचान पक्षधरको…
-
Continue reading →: इलाम २ उपनिर्वाचन अपडेट: कांग्रेसको सुरुवाती अग्रताइलाम २ को उपनिर्वाचनको पहिलो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार सुरुवाती अग्रता कांग्रेसले लिएको छ। पहिलो एक हजार पाँच सय ३९ गणना हुँदा कांग्रेसका डम्बर खड्काले ६ सय ५७ मत ल्याए। यस्तै, खड्कालाई पछ्याउँदै एमालेका सुहाङ नेम्वाङले पाँच सय ३४ मत पाएको निर्वाचन आयोगले जनाएको छ। यस्तै, पहिचानवादी स्वतन्त्र…
-
Continue reading →: बझाङमा पनि मतगणना शुरूप्रदेश सभा सदस्यका लागि बझाङ १‘क’मा भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। तर, ढिला गरी मतगणना शुरू भएको छ। छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसपछि क्रमशः अन्य स्थानको गणना हुनेछ। २०७९ सालमा…
-
Continue reading →: इलाम-२ मा एमालेको सुरुवाती अग्रता, मुढा दोस्रोइलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सार्वजनिक मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८० मतसहित अग्रता लिएका छन् । उनलाई मुढा चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ६७ मतसहित पछ्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका डम्बर खडकाले ५२ र रास्वपाका मिलन लिम्बुले…




