इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।
सार्वजनिक मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८० मतसहित अग्रता लिएका छन् । उनलाई मुढा चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ६७ मतसहित पछ्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका डम्बर खडकाले ५२ र रास्वपाका मिलन लिम्बुले ३२ मत प्राप्त गरेका छन् ।











Leave a comment