-
Continue reading →: इलाम-२ मा मतगणना सुरुइलाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकका अनुसार इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृह (सिटी हल)मा मतगणना सुरु भएको हो । फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु भएको छ । वडा नम्बर १ बाट गणना सुरु गरेर प्रत्येक वडाको अलग-अलग परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले…
-
Continue reading →: लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामाप्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल ९लुक्ला एअरपोट० मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्। बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन्। धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौं गएका फर्किएका छन्। पथप्रदर्शक आङ्दनु शेर्पाले…
-
Continue reading →: आजको राशिफल: वि.सं. २०८१ वैशाख १६ गते आइतवार || यी राशिहरूको चम्किने छ भाग्यमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । हाँके÷ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ…
-
Continue reading →: इलामको मतगणना आइतबार बिहानदेखि सुरु हुनेइलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार बिहानदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना भोलि बिहान सुरु गर्ने तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटीका आज बिहान १ बजेपछि मात्र आइपुग्ने सम्भाबना…
-
Continue reading →: बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटनाबागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु…
-
Continue reading →: चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरणकाठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार वाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ । चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख…
-
Continue reading →: फिल्म ‘महाजात्रा’को सफलतापछि ‘तेल भिसा’मा देखिदै विपिन कार्कीफिल्म ‘महाजात्रा’को सफलतापछि अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’मा देखिने भएका छन् । उनी उक्त फिल्म छायांकनका लागि शुक्रबार अमेरिका पुगेका छन् । विपिनको यो पहिलो अमेरिका यात्रा हो । उनको साथमा फिल्मका निर्देशक शंकर घिमिरे र चिफ एडी (असिस्टेन्ट डिरेक्टर) मछिन्द्र योङगा पनि अमेरिका पुगेका छन् । यही बैशाख…
-
Continue reading →: ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक, अनमोल र जसिताको रोमान्सजेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन बज्राचार्यको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा किरण…
-
Continue reading →: इलाम २ मा ३० प्रतिशत मत खस्योइलाम निर्वाचन क्षेत्र –२ मा ३० प्रतिशत मत खसेको छ । दिउसो १२ : २० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको…
-
Continue reading →: किरियापुत्रीले गरे इलामको बर बोटेमा मतदानआमाको आठ दिन अघि निधन भएपछि किरियापुत्री बसेका २ जनाले मतदान गरेका छन् । इलाम क्षेत्र २ मा भइरहेको निर्वाचन अन्तरगत इलाम नगरपालिका ५, बरबोटे केन्द्रमा किरियापुत्रीले मतदान गरेका हुन् । काज किरियामा रहेका कमल दुलाल, डिल्ली दुलालले इलाम नगरपालिका–५ वडा कार्यालयको केन्द्रमा मतदान गरेका हुन् । उनीहरूकी आमा खिनमायाको…









